यस विद्यालयमा अध्ययनरत कक्षा १ (एक) देखि कक्षा ९ सम्मका विद्यार्थीहरुको शै.स. २०७७ को अनलाईन माध्यम बाट लिइएको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धीत सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।नतिजा प्राप्त गर्नका लागि विद्यालयको मोवाईल एप मा Report Card मेन्युमा जानुभई Select Exam Type मा Online Final Examination 2077 छान्नुहुन अनुरोध गर्दछौँ ।
साथै विद्यालयमा उपलब्ध गराउनु भएको मोवाईल नम्बरमा पनि अङ्क सहितको नतिजा सारांश पठाईएको हार्दिक जानकारी गराउँदछौँ ।
विस्तृत जानकारीका लागि सम्पर्क
०७९४२००३५
९८५७०६४५२०
९८०२६७८९२१
धन्यवाद