
यस विद्यालयमा कक्षा १ (एक) देखि कक्षा ७ (सात) मा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा अभिभावक ज्यूहरुमा उक्त कक्षााहरूकाे वार्षिक परीक्षा यहि मिति २०७८ जेष्ठ २६ गते वुधवार देखि प्रत्येक दिन विहान १० बजे देखी १ वजे सम्म, विद्यालयको मोवाईल एप को प्रयोग गरी दैनिक एक विषयको अनलाईनको माध्यम वाट सञ्चालनहुने हार्दिक जानकारी गराउँदछौँ । उक्त परीक्षा ५० पूर्णाङ्ककाे हुने छ ।
समय : विहान १०ः०० वजे प्रश्नपत्र मोवाईल एप वाट प्राप्तहुने छ भने विद्यार्थीले दिनको १ः०० वजे भित्र उत्तरहरुको फोटो खिची मोवाइल एपमा बुझाइ सक्नु पर्ने छ ।
दैनिक विषय तालिकाको लागि विद्यालयको मोवाईल एपमा गईहेर्न सक्नुहुने छ ।
विद्यार्थीको अन्तिम मूल्याङ्कन निम्न आधारमा गरिने छ ः
- प्रथम त्रैमासीक परीक्षा ः २० %
- दोस्रो त्रैमासीक परीक्षा ः २० %
- फाइनल अनलाईन परीक्षा ४० %
- कक्षा गतिविधि, हाजिरी, गृहकार्य, आदि वाट २० %
धन्यवाद
थप जानकारीका लागि
०७९४२००३५
९८५७०६४५२०
९८०२६७८९२१