दशैँ विदा सम्बन्धमा

हिन्दुहरूकाे महान पर्व विजया दशमीकाे पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षकवर्ग, शुभ चिन्तक तथा समस्त देश वासीहरूमा सुःख शान्ति, सम्वृद्धि तथा दिर्घायुकाे हार्दिक शुभकामना व्यक्त गर्दछाैँ । साथै विजया दशमीकाे अवसरमा यहि मिति २०७८ असाेज २५ गते देखि असाेज ३१ गते सम्म विद्यालय विदा रहने तथा २०७८ कार्तिक १ गते देखि विद्यालय पुन सञ्चालनहुने हादिर्क जानकारी गराउँदछाैँ ।

Leave a Reply