यस विद्यालयमा माध्यमिक तह नेपाली विषय शिक्षकको अवश्यक भएको हुदा योग्यता पुग्ने इच्छुक नेपाली नागरिकहरुबाट भौतिक उपस्तितिमा वा अनलाईन माध्यमवाट दरखास्त आब्हान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
पद ः नेपाली विषय शिक्षक
संख्या ः १
शैक्षिक योग्यता ः नेपाली विषयमा स्नातक तह उत्तिर्ण वा सो सरह
आवश्यक कागजातहरु ः निवेदन, बायोडाटा, सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपिहरु, नेपाली नागरिकताको प्रतिलिपि
आवेदन अन्तिम मिति ः २०७९ असार २ गते सम्म
अनलाईन दस्खास्त दिन विद्यालयको website www.bhanuboardingschool.edu.np मा जानु भई career page मा logon गनुहुन अनुराध छ वा तलको लिङ्क मा जानुहुन अनुरोध छ
विस्तृत जानकारीका लागि
भानु सेकण्डरी इङ्गलिस वोर्डिङ्ग स्कूल
चन्द्रकोट—३, हर्राचौर (शान्तिपुर) गुल्मी
९८०२६७८९२१ , ०७९४२००३५
