श्रीपञ्चमीको साइतमा अक्षरारम्भ कार्यक्रम

  • Post category:Events

यहि मिति २०७८ माघ २३ गते आइतबार श्रीपञ्चमी सरस्वती पुजाको शुभ साइतमा यस विद्यालयले स्कुल जाने उमेर पुगोका बालबच्चाहरुका लागि अक्षरारम्भ कार्यक्रम आयोजना गरेको हुँदा उक्त दिन स्कुल जाने उमेर भएका आफ्ना बालबच्चालाई विद्यालयमा ल्याई अक्षरारम्भ गराउनुहुन सम्पूर्ण अभिभावकज्यूहरुमा हार्दिक अनुरोध का साथ निमन्त्रणा गर्दछौँ । उक्त दिन देखि नयाँ शैक्षिक सत्र सुरु नहुदा सम्म आउने विद्यार्थीहरुलाई निःशुल्क भर्ना तथा कक्षा सञ्चालन गरिने व्यहोरा पनि जानकारी गराउँदछौ ।
धन्यवाद

विस्तृत जनकारीका लागिः
सम्पर्कः ०७९४२००३५
९८५७०६४५२०, ९८०२६७८९२१