यस विद्यालयमा यहि मिति २०७९ माघ १२ गते बसन्त पञ्चमी (सरस्वती पूजा) को शुभ साइतमा विद्यालय जाने उमेर भएका बालबालिकाका लागि अक्षरारम्भ कार्यक्रम रहेकाले उक्त कार्यक्रममा आफ्ना नानि बाबुहरुलाई सहभागि गराउनुहुन तथा आफ्ना छर—छिमेक, आफन्तमा विद्यालय जाने उमेर भएका बालबालिका भए खबर गरि विद्यालयलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ साथै उक्त दिन माघ १२ गते र १३ गते विविध कार्यक्रम सहित विद्यालयको वार्षिक उत्सव कार्यक्रम पनि रहेको हुदा यहाँहरुको गरिमामय उपस्थितीमा लागि हार्दिक ः अनुरोध गर्दछौ।
पुनश्च उक्त दिन देखि विद्यालय जाने उमेर भएका बालबालिकाका लागि विद्यालयमा निःशुल्क भर्ना तथा निःशुल्क कक्षा सञ्चालनको पनि व्यवस्था रहेको जानकारी गराउँदछौँ ।
धन्यवाद
