
हार्दिक बधाई तथा शुभकामना
यस विद्यालयमा अध्ययन गरि २०६९ सालको एस.एल.सि (SLC) परीक्षा उत्तिर्ण गरेकि छात्रा रुपा बलाल आफ्नो एम.बि.बि.एस (MBBS) शिक्षा उत्कृष्ट नतिजाका साथ उत्तिर्णगरी पुरा गर्न सफल भई रुपा बलाल बाट डाक्टर रुपा बलाल हुन सफल भएको मा हार्दिक बधाई साथै आगामि दिनमा उत्कृट डाक्टर तथा मानवको रुपमा पहिचान बन्न सकोस हार्दिक शुभकामना ।
आफ्नो छोरीको सपना पुरा गर्न समर्पित आमा, बुबा प्रति कोटि कोटि नमन तथा हार्दिक बधाई ।
पुन्श्चः रुपा बलाल २०६९ सालको एस.एल.सी परीक्षामा छात्रा तर्फ जिल्ला प्रथम छात्रा हुन ।
धन्यवाद