चन्द्रकोट गाउँपालिका तह अन्तर बिद्यालय स्तरिय चौथो रास्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता २०७९ मा छात्र भलिबल तथा कपर्दी तर्फ यस बिद्यालयदेखि रजत पदक तथा सटपुटमा कास्य पदक हासिल गर्न सफल सम्पुर्ण खेलाडी बिद्यार्थिहरुमा हार्दिक बधाई तथा…
उक्त प्रतियोगिताका विभिन्न बिधामा बिद्यालयको तर्फ देखि सहभागीता जनाउने उत्साहि सम्पुर्ण खेलाडी विद्यार्थीहरु , शिक्षक श्री अन्मोल केसि तथा बिमल बिकमा हार्दिक धन्यवाद !
