हार्दिक बधाई

हार्दिक बधाई

हार्दिक बधाई

नेपाल युवा रेडक्रस सर्कल उदय मा.वि शान्तिपुरले आयोजना गरेको चन्द्रकोट गाउँपालिका शैक्षिक संस्था स्तरिय अन्तर विद्यालय तिज गित प्रतियोगितामा यस विद्यालयको तर्फवाट सहभागिभई दोस्रो स्थान हासिलगर्न सफल भएकोमा यस विद्यालयका सहभागि तथा सम्पूर्ण टिममा हार्दिक बधाई तथा आगामि दिनहरुमा पनि सफलताको शुभकामना व्यक्त गर्दछौँ ।
धन्यवाद

Leave a Reply