सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम २०७९ (निः शुल्क भर्ना, निःशुल्क कक्षा) साथै वार्षिक उत्सव कार्यक्रम
यस विद्यालयमा यहि मिति २०७९ माघ १२ गते बसन्त पञ्चमी (सरस्वती पूजा) को शुभ साइतमा विद्यालय जाने उमेर भएका बालबालिकाका लागि अक्षरारम्भ कार्यक्रम रहेकाले उक्त कार्यक्रममा आफ्ना नानि बाबुहरुलाई सहभागि…