For Blog

हार्दिक बधाई

नेपाल युवा रेडक्रस सर्कल उदय मा.वि शान्तिपुरले आयोजना गरेको चन्द्रकोट गाउँपालिका शैक्षिक संस्था स्तरिय अन्तर विद्यालय तिज गित प्रतियोगितामा यस विद्यालयको तर्फवाट सहभागिभई दोस्रो स्थान हासिलगर्न सफल भएकोमा यस विद्यालयका…

Continue Reading हार्दिक बधाई

शिक्षक आवश्यकता सम्बन्धि सुचना

यस विद्यालयमा माध्यमिक तह नेपाली विषय शिक्षकको अवश्यक भएको हुदा योग्यता पुग्ने इच्छुक नेपाली नागरिकहरुबाट भौतिक उपस्तितिमा वा अनलाईन माध्यमवाट दरखास्त आब्हान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । पद…

Continue Reading शिक्षक आवश्यकता सम्बन्धि सुचना

हार्दिक बधार्इ तथा शुभकामना

यहि मिति २०७७ साल चैत्र १२ र १३ गते सञ्चालन भएको विद्यालय स्तरिय चन्द्रकोट गाउँपालिका व्यापी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७ मा यस विद्यालय वाट सहभागि खेलाडी विद्यार्थीहरुले उत्कृष्ट खेल…

Continue Reading हार्दिक बधार्इ तथा शुभकामना