School Holiday on Maghe Sakanti

यस विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा शिक्षकवर्गमा, प्रदेश सरकार लुम्बिनी, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय को मिति २०७८ पौष ३० गतेको सुचाना अनुसार यहि २०७८ माघ २ गते आइतवारका दिन माघी, माघे संक्रान्तिको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा रहेकाले विद्यालय विदा गरिएको व्यहोरा जानकारीका लागि हार्दिक अनुरोध छ ।
मिति २०७८ माघ ३ गते सम्बारका दिनदेखि विद्यालय पुन यथा समयमा सञ्चालन हुने पनि अवगत गराउदछौँ ।
धन्यवाद
This is to notify all the students, Guardians and staff of this institution that, as per the notice of the State Government, Lumbini, Ministry of Internal Affairs and Communication dated 30th Poush, 2078 BS, there will be school holiday on 2nd Magh 2078 BS, Sunday, as there is a public holiday in the state on the occasion of Maghi/ Maghi Sakranti.
We would also like to inform that the school will resume on 3rd Magh 2078 BS Monday as usual.
Thank you

Leave a Reply